Monday, 03 August 2020
HomeContactGalleryWebmail

Welcome to Geruwa Rural Awareness Association(GERUWA)

An organization can be a new born but cannot be specified as a full grown youth or eldest. A not for profit organization- GERUWA has come across the 26 years milestone to his unending journey. But still it seems there are a lot to be seen and learn. We are always coping with the development changes for the organizational breakthrough. It is for the betterment of its target groups and also for the good for itself. Immutable to its ethics but also dynamic to serve well, GERUWA always gives its full efforts to reach the unreadable. Since its formation till date, GERUWA has successfully implemented different program/ projects and has served 6 different districts of Nepal and more than 40,000 household directly. This year also GERUWA has worked on different categories to achieve its goals.

 

View More

About GERUWA

Geruwa Rural Awareness Association (Geruwa) is non–profit, non-governmental social development organization founded by a group of enthusiastic professional social and development workers of Rajapur Area of Bardiya district and those are from the diverse geographical , social and cultural groups, in 1993 A.D.

View More

Messages from Members

मेरो भनाई

गेरुवा ग्रामीण जागरण संघ बर्दिया जिल्लाको दुर्गम स्थान मानिने राजापुर गाबिस (हाल राजापुर नगरपालिका) आज भन्दा २५ बर्ष पहिले त्यस क्षेत्रमा परिवर्तनशिल उद्देश्य लिएका युवाहरुको पहलमा आत्म साक्षी राखि मन, बचन, र कर्मले समाजको सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको थियो । हाल नेपालको मध्य पश्चिम र सुदुरपश्चिमाञ्चलमा (हालको प्रान्तको क्षेत्र नं ५ र ७) मा समुदायको बिकासको लागि ३ दर्जन भन्दा बढी परियोजना संचालन गरी सकेको छ । हाल बिभिन्न ६ कार्यालय खोली बाँके, बर्दिया, कैलाली, कन्चनपुर र दाङ्ग जिल्लामा परियोजना संचालन गर्दै आइरहेको छ । यस संस्थाको २५ बर्ष पुराहुन लागेको शुभ अवसमा मेरो भनाई राख्न पाउदा अत्यन्तै हर्षित भएको छु ।

यस संस्थाका संस्थापक सदस्यहरुको पहलमा यस संस्थाको स्थापनाका लागि प्रारम्भिक छलफल गरी बर्दिया जिल्लाको राजापुरमा भेला गराई २०४९ माघ ६ गने जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका थियौं । समाज कल्याण परिषदमा आवद्धता, कर कार्यालयमा दर्ता भई पान नम्बर लिइ सकनु साथै गैरसरकारी संस्था महासंघ, नेपाल, सुरक्षित मातृत्व महासंघ नेपाल र गैरसरकारी संस्था समन्वय समिति बर्दियामा सदस्य प्राप्त गरी सकेको छ । संस्था स्थापना भएको २५ बर्ष पुगी सक्दा हिजो अस्ति जस्तो लागेको छ मलाई, काममा सक्रियतापुर्वक अघी बढदै जादा समय गएको थाहै नहुदो रहेछ । यस संस्थाले २५ बर्षे कालखण्डमा असख्य आरोह अवरोधहरु पार गरेको छ । ती सम्पूर्ण आरोह अवरोहको यस संस्थाको इतिहासले उचीत मुल्याङ्गकन गर्नेछ । यस अवधिमा नेपालको दुर्गम, पछाडी परेको समुदाय एवं द्धन्दग्रस्त परिबेशमा समेत कार्यगरेको अनुभव, प्राबिधिक क्षमता, एवंम सहकार्यमार्फत सकारात्मक सोच, योजना कार्यान्वय एवंम उपलब्धीहरु नै नेपाली समुदायको सम्पतिका रुपमा रहेको छ ।

View More

News / Successful Story

सरसफाईमा नमुना गाँउ बन्दै उदयपुर

बर्दियाको राजापुर नगरपालिका वडा नं.–६, उदयपुर टोलकास्थानीयहरु सरसफाईतर्फ सक्रियबन्नथालेका छन् । उनीहरुको सक्रियताले पहिले र अहिलेको टोलमा धेरै फरक देखिएको छ । जताततै फालिने फोहोर अहिले डष्टबिनमा फालिने, दैनिक रुपमाप्रयोग हुने ...
View More

बाँके तथा बर्दिया जिल्लामा

बाँके तथा बर्दिया जिल्लामा सञ्चालन भएको बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमले बिद्यालयलाई सक्रिय बनाएको छ । प्लान इन्टरनेशनल नेपाल फिल्ड कार्यालय नेपालगञ्जको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया, शाखा कार्यालय बाँकेद्धारा संचालित ...

View More

खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम

बाँके तथा बर्दिया जिल्लामा सञ्चालन भएको बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमले बिद्यालयलाई सक्रिय बनाएको छ । प्लान इन्टरनेशनल नेपाल फिल्ड कार्यालय नेपालगञ्जको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया, शाखा कार्यालय बाँकेद्धारा संचालित ...

View More

Reports

  • Geruwa Program Annual Report 2018
    Published: 06 March, 2018
  • Annual Report 2074-75
    Published: 02 October, 2017
  • Geruwa Annual Report 2017
    Published: 11 May, 2017
  • View More

    Vacancy / Career

  • Vacancy Announcement notice
    Published: 27 July, 2020
  • Vacancy for IT
    Published: 22 July, 2020
  • JD_IT_Officer-
    Published: 22 July, 2020
  • View More career

    Downloads

  • Project and Management Manual
    Published: 25 September, 2019
  • Stakeholder Coordination Manual
    Published: 13 February, 2019
  • Monitoring and Evaluation Manual
    Published: 26 November, 2018
  • View More

    Photo Gallery

    21.jpg

    Location Map

    Contact Address

    Geruwa Rural Awareness Association (GERUWA)

    Gulariya Municipality 9, Bhansar Road Gulariya, Bardiya
    Telephone: +977-084-420087
    E-mail: info@geruwa.org.np, geruwa.1991@gmail.com

    Regional Office:
    Nepalgunj 16 Sub Metropolitan, Banke
    Phone: +977-081-416032/523090

    PARTNERS